वाणिज्य बैंकहरूप्रति राष्ट्र बैंक उदार, काउन्टर बफरको व्यवस्था हट्यो

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गरेर काउन्टर बफरसम्बन्धी व्यवस्था हटाएको छ ।

मंगलबार उक्त संशोधित निर्देशन जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि काउन्टर बफरमा राखिएको व्यवस्था आर्थिक वर्ष २०८१/८२ का लागि हटाएको हो ।

यसअघि काउन्टर बफरबापत पुँजीको ०.५ प्रतिशत राख्नुपर्ने व्यवस्था थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री