चट्याङ लागेर दुईको मृत्यु

खोटाङ  । खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खोटाङको रुपाकोट मझुवागडी नगरपालिका २ बस्ने ६२ वर्षीय सम्मर बहादुर दाहालको चट्याङ लागेर मृत्यु भएको छ ।

यस्तै गरी,खोटाङकै साकेला गाउँपालिका २ बस्ने ५५ वर्षीया बाल कुमारी खत्रीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।  घरमै बसीरहेकी उनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री