News desk

मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा

काठमाडौं । मिटर ब्याजीलाई यथाशीघ्र कानुनी कारवाहीको माग गर्दै पीडितको अर्को समूह पनि काठमाडौं आईपुगेको छ । काठमाडौंमा रहेका संघर्ष समितिसँग सरकारले सहमति गरे पनि विश्वस्त हुन नसकेको भन्दै उनीहरू प्रदर्शनका लागि काठमाडौं आएका हुन् । यो टोलीका मिटरब्याजपीडितहरुले आफूहरुविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरीलगायत जिल्लाबाट आएका पीडितहरू बल्खुको सडक छेउछाउका क्षेत्रमा …

पुरा पढ्नुहॊस »

२८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । उक्त ट्रेजरी मंगलबार जारी हुनेछ भने आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ । केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ४ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी २०८० वैशाख १९ गते …

पुरा पढ्नुहॊस »

एलपी ग्याँस बोकेको भारतीय टयाङकर पल्टिदा एकको मृत्यु

चितवन । एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार …

पुरा पढ्नुहॊस »

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डको प्याकेज

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन । चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ । यस्तै चलचित्र बहावकाे निर्माण पक्षले पनि फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन । केही दिन अगाडी चलचित्र ‘बहाव’को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो । पुरस्कार जित्न योग्य हुनका निम्ति …

पुरा पढ्नुहॊस »

सूर्यज्योति लाइफको एमडीआरटी मिट, घिमिरेले पाए रोयल इन्फिल्ड बाइक

काठमाडाैँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ।  उक्त कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनीत सबै एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरव कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी …

पुरा पढ्नुहॊस »

उम्मेदवारी दर्तापछि रविको प्रतिक्रिया- अनौठो लागिरहेको छ, तर उत्साहित छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू उपनिर्वाचनका लागि उत्साहित रहेको बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै लामिछानेले यो पटक आफूलाई केही अनौठो लागे पनि उत्साहित रहेको बताएका हुन् । उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा बाट उम्मेदवारी दर्ता गराएका छन् । ‘अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनकाे भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेस नेता जगन्नाथ पौडेलले रविलाई समर्थन गर्ने

काठमाडौँ । कांग्रेस नेता जगन्नाथ पौडेलले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गर्ने बताएका छन् । उनले चितवन-२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका हुन् । रास्वपालाई सहयोग गर्दा देशले निकास पाउने नेता पौडेलको जिकिर छ । ‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो टिममा ऊर्जावान् व्यक्तिहरूको आवश्यकता छ । त्यो समूह भनेको …

पुरा पढ्नुहॊस »

चितवन-२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा बाट उम्मेदवारी दर्ता गराएका हुन् । सभापति लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका थिए । उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भएपनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट …

पुरा पढ्नुहॊस »

कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी, सात गाडी जले

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । सोमबार बिहान ४ः४० बजेतिर सर्भिस सेन्टर आगो लागेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार तत्कालै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेका छन् । एउटा मारुती भ्यान र अन्य ६ वटा गाडी जलेको शाहले जानकारी दिए । घटनाबाट भएको क्षतिको …

पुरा पढ्नुहॊस »
This will auto close after