news

ब्राजिलमा एकै दिन थपिए ४० हजार ६ सय ७३ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय ८०   जनाको मृत्यु भएको छ भने ४० हजार ६ सय ७३ जना संक्रमित भएका छन् । यो सगैं ब्राजिलमा संक्रमितको सख्या १२ लाख३ ३ हजार १ सय ४७   जना पुगेको छ भने ५५ हजार ५४ जनाको …

पुरा पढ्नुहॊस »

दैलेखका युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  दैलेखका एक युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि भएको छ।भारतबाट १ महिनाअघि आएका ती २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका  थिए। युवकको आत्महत्यापछि (मृतकको) स्वाब संकलन गरी कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो। मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट आएका दैलेख दुल्लु नगरपालिका १० का ती युवक १४ दिन दुल्लु नगरपालिकामा बनाइएको ज्वाला मावि क्वारेन्टिन बसेका थिए। आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

पुरा पढ्नुहॊस »

देशभर मनसुन सक्रियःभारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । यसैगरी,हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश  गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) र माथि उल्लिखित प्रदेशहरुकै एक-दुई स्थानहरुमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना  रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ८ सय ५६ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ८ सय ५६ जना पुगेको छ भने ९७ लाख १४  हजार ८ सय ६० जना सङ्क्रमित रहेका छन् । त्यसैगरि ५२ लाख ५० हजार ८७ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ । अमेरिकामा हालसम्म १ लाख २६ हजार ७ सय …

पुरा पढ्नुहॊस »

कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ५२ हजार ७ सय ७१ जना पुग्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६४  जनाको मृत्यु भएको छ भने ४० हजार १ सय ३१  जना संक्रमित भएका छन् । यो सगैं ब्राजिलमा संक्रमितको सख्या ११ लाख ५१ हजार ४ सय ७९  जना पुगेको छ भने ५२ हजार ७ सय …

पुरा पढ्नुहॊस »

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुग्यो

काठमाडौं । नेपालमा आज थप ६२९   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ६२९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय  २८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २४ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  २ हजार ३ सय ३८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सुपर तलब खाता अन्तर्गत सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्युको बीमा दाबी रकम भुक्तानी गरेको छ । नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा बैंकले उक्त रकम भुक्तानी गरेको हो । निधनपश्चात् मृतक सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।  

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकद्वारा रू. ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहक महानुभावहरूलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ । चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता …

पुरा पढ्नुहॊस »

अमेरिकामा एकै दिन थपिए ३६ हजार १५  जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख २३ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २४ लाख २४ हजार ४ सय ९२ जना छन् । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ६३ जनाको मृत्यु भएको छ भने ३६ हजार १५  जना संक्रमित भएका छन् । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु  गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि बैंकको हेटौंडा शाखाले  एक लाख ५० हजार र टाँडी शाखाले …

पुरा पढ्नुहॊस »
This will auto close after