news

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। आज शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको वताएका छन्। अर्थमन्त्री पाैडेलका अनुसार खोप खरिका लागि मात्र २६ अर्ब ७५ करोड रकम विनियोजन भएको छ। कोरोना महामारी रोकथाम तथा उपचारका बजेट विनियोजन भएको छ।  

पुरा पढ्नुहॊस »

काठमाडौंमा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं  । उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको  आज मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ । निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने छ ।  

पुरा पढ्नुहॊस »

शनिवार ८ हजार ९८० संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार ८४८ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जित्न सफल भएका छन्। स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ८३ हजार ६८४ जना पुगेको छ। २४ घण्टामा १२९ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आठ …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा दीपक मनाङेसहित ५ जना मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको मन्त्रिपरिषद्मा दीपक मनाङेसमेत ५ जना मन्त्री आज थपिएका छन् । आज बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यस्तै युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित भए ।   यसअघि …

पुरा पढ्नुहॊस »

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथ रोक्न सर्वोच्चले गर्याे अस्वीकार

काठमाडाै । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका थिए।  

पुरा पढ्नुहॊस »

सकेसम्म घरबाटै बैंकिङ कारोबार गर्न बैंकर्स संघको आग्रह

काठमाडाै । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बैंकिङ कारोबार घरबाटै गर्न अनुरोध गरेको छ । कोभिड १९ को दोस्रो लहर बढेको भन्दै संघले  एक विज्ञप्ति जारी गर्दै बैंकिङ कारोबार घरबाटै गर्न आग्रह गरेको हो । संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने वताएकाे छ । ग्राहकहरुको सहजताको लागि यस निषेधाज्ञा अवधिभर मुद्दती खाता …

पुरा पढ्नुहॊस »

युवा पत्रकार कार्कीको कोरोनाबाट मृत्यु

काठमाडौँ । काठमाडौँबाट विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ। गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार काेराेनाकाे भइरहेको थियो ।  वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसको केही दिनमै उनलाई भेन्टिलेटरमा राखेर समेत उपचार गरिएकाे थियाे । च्यानल नेपाल टेलिभिजनमा केही समय काम गरेका कार्की पछिल्लो समय जनताटाइम्स डटकमका सम्पादक …

पुरा पढ्नुहॊस »

मत दिनुस् न सरकार कसरी हुन्छ विघटन ? ‘प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको उल्लेख छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न  अनुनय गरे । आजको बैठकमा प्रतिपक्षी दलका नेताहरुले पुन संसद् विघटन गर्न लागेको आरोप लगाएका थिए । त्यसको जवाफमा ओलीले आफूलाई विश्वासको पक्षमा मत दिए संसद् विघटन हुन नदिने बताए ।  

पुरा पढ्नुहॊस »

ओली सरकार पूर्णतया असफल: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको वताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । अहिलेकाे अवस्थाप्रति सरकार गैरजिम्मेवार भएको भन्दै नेता देउवाले सरकारको कडा आलोचना गरेका थिए । कोभिड रोकथाममा सरकारको भूमिकाप्रति देउवाले आक्रोश प्रकट गरेका थिए । अस्पतालमा आईसीयू, बेड र भेन्टिलेटरको अभावमा मानिसहरुको मृत्यु भइरहेकाे समयमा प्रधानमन्त्रीले भने आफ्नाे प्रचार मात्रै गरिरहनु विडम्वना …

पुरा पढ्नुहॊस »

लुम्बिनीमा पुन मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ। याे भन्दा पहिले वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो। आज आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री पोखरेलले  संविधानको धारा १६८ को २ अनुसार भएको र १६८ को १ अनुसार सरकार बनाउन राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले …

पुरा पढ्नुहॊस »