स्वच्छ काठमाडौं तस्वीर सहित

कोरोना भाइरसको कारण विगत ४३औं दिन देखि काठमाडौं लगायत नेपाल पुर्णतय ठप्प छ । अत्यावश्यक सवारी साधन तथा अत्यावश्यक सेवामा खटिएका व्यक्ति वाहेक सडकमा  अन्य कसैको उपस्थिति र  चहलपहल देखिदैन ।

यहि कारण  काठमाडौंको प्रदुषणको मात्रा कम भई वातावरण स्वच्छ देखिएको छ । अझ पश्चिमी  वायुको प्रभाव तथा पुर्वी भु-भाग नजिकै बनेको  न्युन चापिय क्षेत्रको प्रभाव लगायतका कारणले केहि दिन देखि परिरहेको झरिले गर्दा हावामा रहेको  धुलोलाई बगाएर वातावरण झनै सफा र सुन्दर भएको छ ।  काठमाडौं शहरको यहि स्वच्छतालाई हामीले हाम्रो क्यामेरामा कैद गरेका छौं ।

हेर्नुहोस् सुन्दर काठमाडौंका  केहि तस्वीरहरु

#Photo by► Rashmi Mahat



बारेमा news

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस