सरकारको आग्रह : अनलाइन कक्षाका नाममा अभिभावकबाट रकम नलिनु

काठमाडौं ।अनलाइन कक्षाका नाममा अभिभावकबाट रकम नलिन सरकारले आग्रह गरेको छ  ।

सोमबार शिक्षा  विज्ञान  तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री