जनकपुरस्थित पोखरीमा भेटियो युवतीको शव

जनकपुर । जनकपुरमा एका विहानै एक युवतीको शव बरामद भएको छ । प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरधोई पोखरीमा एक युवती मृत अवस्था बरामद भएको हो ।

विहान मर्निंग वाकको क्रममा निस्कदा स्थानीयले खेरी पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार मृतक अन्दाजी २५ वर्षीया रोशनी खातुन हुन् ।

उनले नेपाल टेलिकमको अफिस कपडा पसल सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ । यद्यपि, प्रहरीले भने मृतक युवतीको नाम, ठेगानाबारे अनुसन्धान भइरहेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस