जनकपुरस्थित पोखरीमा भेटियो युवतीको शव

जनकपुर । जनकपुरमा एका विहानै एक युवतीको शव बरामद भएको छ । प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरधोई पोखरीमा एक युवती मृत अवस्था बरामद भएको हो ।

विहान मर्निंग वाकको क्रममा निस्कदा स्थानीयले खेरी पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार मृतक अन्दाजी २५ वर्षीया रोशनी खातुन हुन् ।

उनले नेपाल टेलिकमको अफिस कपडा पसल सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ । यद्यपि, प्रहरीले भने मृतक युवतीको नाम, ठेगानाबारे अनुसन्धान भइरहेको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य