एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

काठमाण्डौ । एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बा ९० प २७३६ नम्बरको मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–५ का पेम्बा तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।

तामाङले ल्याएको एक किलो सुन सक्कली भए नभएको परीक्षणपछि मात्र थाहा हुने नागढुङ्गाका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस