आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ६२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी आज तोलाको ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस