आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ६२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी आज तोलाको ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री