सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकबीच सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे ।

सम्झौता  पश्चात बैंकका ग्राहकहरुले सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धि सेवा बैंकका सबै शाखा कार्यलयहरु बाट लिन सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस