कामना सेवा विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा ६४ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटनबैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा  गरे ।  बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस