दसैँमा सीजीको सामान खरिदमा ‘डब्बल खुसी’

काठमाडौँ । सिजीले दसैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्येक सामानहरुको खररदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।

यस योजना अन्तर्गत, सीजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६०,५०० रुपैयाँ सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन् :

– सीजी टि.भी. ६५” र ७५” र सीजी क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री

– सीजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री

– सीजी रेफ्रिजरेटर (साइड बाई साइड ÷ मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री

– सीजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री

– सीजी फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री

– सीजी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री

– सीजी डिशवाशर को खरिदमा डिशवाशर किट फ्री

यस अफरमा ग्राहकहरूले सीजी टि.भी. (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिनेछ । त्यस्तै, यो योजना अन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्नेछन् ।

त्यसैगरी, सीजीले आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्नेछ । यो योजना भादौ २३ देखि नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस