earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

पश्चिम नेपालमा भूकम्पको धक्का

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौं । सुदूरपश्चिममा आज दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो ।

केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म्यानपावर व्यवसायी होटेलमा मृत भेटिए, २५ जनालाई डेनमार्क पठाउने भन्दै उठाएका थिए ३७ लाख

काठमाडौं । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ …

प्रतिकृया दिनुहॊस