पुनर्बिमा कम्पनीका अध्यक्ष ढुंगानाले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ढुंगानालाई शपथ गराएका हुन् ।

गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको थियो । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका कम्पनी सञ्चालक समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्याल साउन १८ गतेदेखि अवकाश भएसँगै उक्त पद रिक्त थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा छूट

काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले ग्राहकहरूलाई …

प्रतिकृया दिनुहॊस