नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस