नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रियलमी विजेताले पाए स्कुटर र टिभी

काठमाडौं । रियलमीले ‘दशैँ तिहार उमंग : उपहारले सबै दंग’ क्याम्पेनका विजेता घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस