फाइल फाेटाे

डेंगुबाट हालसम्म १३ जनाकाे मृत्यु, कहाँ कति बिरामी ?

काठमाडाैँ । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको हो । शुक्रबारको तथ्यांक अनुसार डेंगीका बिरामीको संख्या १३ हजार ७ पुगेको छ ।

प्रदेशअनुसार बिरामीको संख्या :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ ?

काठमाडौँ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गीको सङ्क्रमण भेटिएसँगै …

प्रतिकृया दिनुहॊस