उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । उपराष्ट्रपति यादवलाई हर्नियाको शल्यक्रियाको लागि मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको हो ।

उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि बस्न …

प्रतिकृया दिनुहॊस