डेंगुबाट हालसम्म १३ जनाकाे मृत्यु, कहाँ कति बिरामी ?

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडाैँ । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको हो । शुक्रबारको तथ्यांक अनुसार डेंगीका बिरामीको संख्या १३ हजार ७ पुगेको छ ।

प्रदेशअनुसार बिरामीको संख्या :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री