उपत्यकामा थप आज ३ हजार १०७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  बुधबार  उपत्यकामा थप ३ हजार  १०७  जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ३९१  जना , ललितपुरमा ५४३    जना र भक्तपुरमा १७३  जना गरि कुल ३ हजार १०७  जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख   ४४ हजार  ८७२   पुगेको छ भने संक्रमित मध्ये  ९९  हजार ६०५   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७९१  पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस