श्रमजिवि पत्रकारको समस्या संम्बोधन गर्न कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको माग

काठमाडौं ।कोरोना  कारण दैनिक श्रम गरि खाने वर्ग  बढी प्रभावित भएको भन्दैे  नेपाली काग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले यसको समाधानका तत्कालिन, अल्पकालीन र दिर्घकालीन नीति बनाउनु पर्ने   तर्फ जोड दिएको छ । काग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शीव प्रसाद हुमागाईले भने “कोभिड १९  माहामारीमा पनि वर्तमान सरकार निर्लज्ज ढंगले भ्रष्टाचारमा लिप्त रहेको र यो माहामारीलाई सरकारमा सामेल दलका नेता तथा कार्यकर्ताहरु आर्थिक उपार्जन गर्ने अवसरको रुपमा लिएर बसेका छन्।

पत्रकारहरु विस्थापित हुनु तथा उनिहरुको को सेवा सुविधि कटौती हुनु भनेको राज्यको सिष्टम नै कमजोर हुनु हो भन्दै श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख हुमागाईले भने राज्यको सिष्टम कमजोर हुनुभनेको निरंकुशता बढ्दै जानु हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस