काठमाडौँ । लक्ष्मी बैंकले ८.५० प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले ८.५० प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने करका लागि ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




