काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड ( Kanchan Development Bank Limited.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो । ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९ करोड ९७ लाख रुपैयाँ छुटाएको छ । बैंकले …
पुरा पढ्नुहॊस »३५ हजार ५१२ सहकारीमा ३ खर्ब २ अर्ब बचत
काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए। विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य …
पुरा पढ्नुहॊस »६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।
पुरा पढ्नुहॊस »सहयोगी विकास बैंकले लोहिआ कम्पनीका तीन चक्के सवारीमा कर्जा उपलब्ध गराउने
काठमाडाैँ । सहयोगी विकास बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा बैंकले बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग सम्झौता गरिसकेको जनाएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.को तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा …
पुरा पढ्नुहॊस »प्रभु बैंककाे साधारणसभा फागुन १९ गते, संस्थापक सेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडले आगामी फागुन १९ गते आफ्नो १७औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त प्रयोजनको लागि बैंकको आगामी फागुन ६ गतेदेखि १९ गतेसम्म १४ दिन बुक क्लोज हुँदै छ । उक्त सभाले सेयरधनीलाई ८ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७५/०७६ को …
पुरा पढ्नुहॊस »प्रभु बैंकको शाखा डडेलधुराको नवदुर्गामा
काठमाडौँ । प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिका ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको शाखाबाट क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने साथै, स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।
पुरा पढ्नुहॊस »सानिमा माईको खुद नाफा ५.०३% बढ्दा विद्युत बिक्रीबाट कति भयो आम्दानी ?
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ९६ लाख ६३ हजार ९११ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा ५.०३% धेरै हो । गत वर्ष २१ करोड ८६ लाख ५६ हजार ६९८ रुपैयाँ खुद नाफा कमाएको थियो । सानिमाले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.८६% ले बढाएर ४७ करोड ४७ लाख ८३ हजार ४५४ रुपैयाँ पुर्याएको छ । गत वर्ष …
पुरा पढ्नुहॊस »लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता सेयर पाँचौं पटक लिलामी खुला
काठमाडौं । लुम्बिनी विकास बैंकको आइतबार (माघ २७ गते) देखि १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी खुला भएको छ । बैंकले यसअघि ४ पटकसम्म बिक्री खुला गर्दा पनि सबै कित्ता नबिकेपछि फेरि पाँचौ पटक लिलामीमा ल्याएको हो । यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यो लिलामीमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर निष्कासन गरेको थियो …
पुरा पढ्नुहॊस »प्रभु बैंकले फागुुन १९ मा बोलायो एजीएम : ८% बोनस, सेयर संरचना परिवर्तन गरिने
काठमाडौं । प्रभु बैंकको सत्रौ वार्षिक साधारण सभा फागुन १९ गते हुने भएको छ । सभामा बैंकले ८% बोनस पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ८% बोनस दिन लागेको हो । प्रभुले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहनेछ । अन्य कुनै …
पुरा पढ्नुहॊस »प्राइम बैंकको नाफा ३३.९१% बढ्यो, इपीएस र रिजर्भ कोषमा पनि सुधार
काठमाडौं । प्राइम कमर्सियल बैंकले ३३.९१% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ८ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा बैंकले ७९ करोड २२ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्ममा यसको वितरण योग्य नाफा ९३ करोड ४२ लाख ६८ हजार रुपैयाँ रहेको छ । प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि …
पुरा पढ्नुहॊस »