Tag Archives: राप्रपा

राप्रपाकाे सक्रिय सदस्यता वितरण गर्ने म्याद थप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ। कार्तिक २७ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको राप्रपाले सक्रिय सदस्यता विवरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गतेसम्म थप गर्ने निर्णय गरेको हाे। आइतबार बसेको केन्द्रिय विशेष समितिको बैठकले सो निर्णय गरेको केन्द्रिय सचिवालयका प्रमुख भास्कर भद्राले जानकारी दिएका हुन्। बैठकले जिल्ला अधिवेशन गर्ने अवधि पनि कार्तिक १४ गतेसम्म थप गर्ने …

पुरा पढ्नुहॊस »

राप्रपाले ४४ जिल्लामा सक्याे अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो। पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ। पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ। पार्टीले पहिलो पटक सक्रिय …

पुरा पढ्नुहॊस »

राप्रपा अब कहिल्यै फुट्दैन: अध्यक्षद्वय राणा र थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अध्यक्षले अब राप्रपा कहिल्यै नफुट्ने घोषणा गरेका छन्। भक्तपुरको कमलविनायकमा आइतबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको राप्रपा जिल्ला समायोजन घोषणासभामा केन्द्रीय अध्यक्षद्वय पशुपति शमशेर राणा र कमल थापाले कार्यकर्तामाझ अब पार्टी कहिल्यै नफुट्ने घोषणा गरेका हुन्। कार्यक्रममा अध्यक्ष राणाले कांग्रेस र कम्युनिष्टको सरकारले देशका लागि केही गर्न नसकेको आरोप लगाउँदै भने, “कम्युनिष्टको दुई तिहाइ सरकार आन्तरिक विवादमै तीन टुक्रा भयो, अहिलेको गठबन्धन सरकारले दुई महिना …

पुरा पढ्नुहॊस »