विचार

विचार : केन्द्र भर्सेज प्रदेश सरकार

डम्मर बम कोभिड-१९ को सङ्क्रमण बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १९ संयुक्त राज्य अमेरिका र २० गते अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभयो । सम्बन्धित देशका राजदुतसँगको कुराकानीमा उहाँले नेपालीहरुको अवस्थावारे चासो व्यक्त गर्नुभयो । यो राम्रो पक्ष हो, आफ्ना जनताको अवस्था वारे चिन्ता व्यक्त गर्नु राष्ट्र प्रमुखको जिम्मेवारी हो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईमा रहेका नेपाली कामदारका सन्दर्भमा त्यहाँका युवराजसँग चासो व्यक्त गर्नुभयो । डिसेम्बर अन्तिम …

पुरा पढ्नुहॊस »

राहतका नाममा मानव स्वास्थ्यमाथि खेलवाड किन ?

डम्मर बम । हालसम्म नेपालमा नौ जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको हो । एक जना स्थानीयमा कोरोना भाइसरको पुष्टि भई समेत कैलालीको लम्कीचुहा नगरपालिकाले भने स्थानीयलाई भेला नै गरी राहत वितरण गरिएकोे छ । लम्कीचुहा नगरपालिका र अन्य सामाजिक संघ संस्थाहरु राहतका नाममा मानव स्वास्थ्य …

पुरा पढ्नुहॊस »

श्रम शोषण रोक्न कतारलाई एमनेष्टी इन्टरनेशनलको आग्रह

काठमाडौं । एमनेष्टी इन्टरनेशनलले कतारमा आप्रवासी कामदारमाथि गलत व्यवहार निरन्तर जारी रहेको आरोप लगाएको छ । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा रहेको कतारले भौतिक पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारहरुसँग निरन्तर रुपमा गलत व्यवहार जारी राखेको एमनेष्टीको ठहर छ । एमनेष्टीको प्रतिवेदन अनुसार कतारमा सयौं कामदारले बिना तलब काम गरिरहेका छन् । कामदारहरुको हितका लागि सघाउन भनेर स्थापना गरिएका नयाँ संयन्त्रले समेत उनीहरुको अधिकार सुनिश्चित गर्न नसकेको उक्त …

पुरा पढ्नुहॊस »

नाङ्गो शरीरमा कुनै सौन्दर्य रहँदैन

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै । विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न …

पुरा पढ्नुहॊस »

‘राजनीति दुर्गन्धित भयो, अब सक्षम युवाले नेतृत्व लिनुपर्छ’

विवेक लामा घिसिङ्ग । मार्टिन लुथर किङ जुनियरले भनेका छन्- सच्चा नेताले सहमतिको खोजी गर्दैन, बरु आफैं सहमतिको साँचो बन्छ । त्यसैगरी म्याक्सवेल भन्छन्- जसलाई बाटो थाहा छ, जो त्यही बाटोमा हिंड्छ र बाटो पनि देखाउँछ त्यही नै नेता हो । हामी हरदिन गुनासो गरिरहन्छौं यो देश नेताहरूले बिगारे । गतिला नेता कोही भएनन् । यसले चाहिँ केही गर्ला कि भनेको यो पनि उही ड्याङको मुला निस्कियो । हामीले धेरै …

पुरा पढ्नुहॊस »

नेवि संघको दुरभाग्य

डम्मर बम । नेपाली एउटा गीत छ माया बैगुनी नभई नहुनी भन्ने गीत जस्तै नेपाल विद्यार्थी संघ हो नेपाली काँग्रेसका लागि, यो काँग्रेसको नेता उत्पादन गर्ने नर्सरी मात्र नभएर प्रत्येक कुराको सारथी पनि हो । केवल विधार्थी केन्द्रीत हुनुपर्ने यो संगठनमा पार्टीनेता हावि हुन थाले पछि गुठबन्दीरहीत बन्न सकेन र सक्दैपनि । आफु अनुकुल भए ठिक नत्र आलोचना गर्ने राजनीतिक परम्परा हो । यसअघिका नेवि संघ अध्यक्षको कार्यकालका विषयमा थोरै …

पुरा पढ्नुहॊस »

वाम सरकार र जनअपेक्षामाथि खेलवाड

प्रा.डा. सुरेन्द्र के.सी. प्रवेश शेरबहादुर देउवाको सत्ता स्वार्थ र अदुरदर्शीताको कारण नेपाली राजनीति आजको परिवेशसम्म आइपुगेको छ जहाँ देशका २ ठूला वाम समूहहरु चूनावी गठबन्धन हुँदै गठबन्धनकै सरकारको बाटो छुट्टै दल एकतासम्मको प्रकृयामा आई पूगीरहेका छन् । यस्तो लाग्छ, साँच्चिकै नेपालमा कम्युनिष्ट रजगज कायम हुन गइरहेको छ र आम जनताले अवश्यमेव त्यसको लाभाशं पाउनेछन् ! राष्ट्रियता बलियो हुनेछ । शुशासन र भ्रष्टाचार रोकिने छ । औद्योगिकरणको प्रकृयाले पनि तिब्रता पाउने …

पुरा पढ्नुहॊस »

नेपालमा पर्वतारोहणका सम्भावना र चुनौतीहरु

नेपालमा पर्यटक आकर्षित गर्ने धेरै माध्यमहरु छन् । जसमध्ये ¥याफ्टिङ्ग, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग जस्ता संभावित विषयहरुले पर्यटकहरुलाई लोभ्याइरहेका छन् । यसका अतिरिक्त नेपालमा पर्यटकहरुका लागि पर्वतारोहण पनि एक प्रमुख विषय बन्दै आएको छ । विश्वका धेरै देशका नागरिकहरु नेपालमा पर्वतारोहणकै लागि मात्र भएपनि आउने गरेका छन् । यहाँ रहेका सयौं पर्वत, पहाड र विशेषगरि हिमालहरुले नै उनीहरुको लक्ष्य पनि पूरा गर्दै आएको कुरामा शंका छैन । अन्य विषय जस्तै धेरै नै …

पुरा पढ्नुहॊस »