विचार

बाह्र वर्षमा खोला फर्किएन !

डम्मर बम नेपाली उखान ‘१२ वर्षमा खोला पनि फर्किन्छ ।’ खोला फर्कियो कि फर्किएन तर जेष्ठ १५ नेपालमा ‘गणतन्त्र’ स्थापनाको १२ वर्ष पुग्यो । २०६२-६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि २३९ वर्ष लामो राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । गणतन्त्र दिवशकै अवसरमा प्रधामन्त्री केपी शर्मावलीले शुभकामना व्यक्त गरे । १२ वर्षको उपलब्धी एक लाईन शुभकामना…। नेपाली जनताको अधिकार स्थापित गर्नका लागि पटक पटक नेपाल आन्दोलन भए । …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५ सय ४० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका७ हजार २ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ९० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५८ हजार ६ सय १३  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार ५ सय ४०  जना पुगेको …

पुरा पढ्नुहॊस »

[विचार] सुतेको सरकारलाई के थाहा हुन्छ ?

डम्मर बम । बैशाख ७ गते सरकारी सञ्चारमाध्यमसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता भयो । उनले सरकार र सरकारी संयन्त्रलाई थाहा नभएको कुरा पत्रकारलाई कसरी थाहा हुन्छ ? भन्नेमा शंका गरे । मान्छे बिचमा कसरी प्रकट हुन्छ ? र पत्रकार काठमाडौँबाट क्यामेरा बोकेर पुग्या हुन्छ त्यहाँ । कसरी ? रहस्यपूर्ण छैन र ? भन्दै अच्चमित हुनु भयो । यही कुराले नै सरकार धेरै आलोचित बन्यो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री …

पुरा पढ्नुहॊस »

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघ्यो।

छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । भारतमा संक्रमितको संख्या  हाल सम्म २६ हजार ४ सय ९६ पुगेको  छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ सय २५ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा १ हजार ८ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये अहिलेसम्म ५ हजार ९ सय ३९ उपचारपछि ठिक भएका छन् भने …

पुरा पढ्नुहॊस »

[विचार] सुदुरका उत्ताउलाहरु !

डम्मर बम । साँच्चै सुदुरपश्चिमका जनता उत्ताउला नै हुन, प्रधानमन्त्री महोदय ! आमाको काजकिरिया घरमै नगरी दार्चुलाका बासुदेब भट्टले क्वारेन्टाईनमा गरे । कति ? मन थियो होला है, उनलाई महाकाली पारि बालुवाकोटमा किरिया बस्न । आमालाई दागबत्ति दिनुपर्ने छोरा घर त गएन । बरु त्यतै किरिया बस्यो । जन्मदिने आमालाई विरामी हुँदा, महाकाली पारीबाट समेत छोरो भेट्न जाँदैन, भेट्न वोलाउँदा नी अटेरी गर्छ छोरो, भेट्न आईज मलाई गाह्रो हुँदैछ, भन्दा …

पुरा पढ्नुहॊस »

[विचार] सरकारलाई कोरोनासँगै वाम घोषणापत्रको चुनौती

डम्मर बम । आर्थिक वर्ष सकिन अब साढे दुई महिना मात्रै बाँकी छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्य सार्वजनिक गर्ने समयसीमा नजिकिदैछ । जेष्ठ १५ गते सरकारको बजेट बक्तव्य सार्वजनिक गर्ने दिन हो । विश्व कोरोना भाईरसको महामारीसँग लडिरहेका बेला नेपालमा समेत सरकारले आफ्नो सम्पूर्ण संयन्त्र कोरोना विरुद्धको अभियानमा सञ्चालन गरिरहेको छ । यस विचमा सरकारसँग कोरोना महामारीको सामना गर्नु र संघीय संसदको सयूक्त बैठकमा …

पुरा पढ्नुहॊस »

कोरोना महामारीपछि नेपालको पर्यटन उद्योग कस्तो हुने ?

मानव सभ्यताको उदयसँगै थुप्रै महामारी र दुर्घटना यसभन्दा अघि पनि विश्वले झेल्दै नआएको होइन । तर पटक देखिएको कोरोनाको महामारी मानव कल्पना र सोच भन्दा अकल्पनीय र भयानक भएर आएको छ । विगतमा यस्ता रोगको महामारीमा मानविय क्षति हुनुमा औषधि विज्ञानको आविष्कार भइनसकेको कारण प्रमुख रहेको थियो । तत्कालिन विश्व यती सानो र द्रुतगतिमा जोडिएको पनि थिएन तर आजको अवस्था नितान्त भिन्न छ । तत्कालिन सामाजिक, आर्थिक र भौतिक विश्वसँग …

पुरा पढ्नुहॊस »

राजनीतिक अस्तित्वमा युवा : संकटमा सामाजिक उत्तरदायित्व 

गोविन्द बीसी । वास्तवमा मानव जीवनको सबैभन्दा उर्जाशील, गतिशील र सामर्थ्यवान उमेर भनेको युवा अवस्थाको नै हो । प्रत्येक युवामा केही गर्ने एउटा सुन्दर सपना हुन्छ, एउटा विशाल आकांक्षा हुन्छ, अनि काम गर्ने तीव्र इच्छाशक्ति हुन्छ । हरेक संकटको घडीमा युवाशक्तिको सहयोग अपरिहार्य र अनिवार्य छ । १६ देखि ४० वर्ष उमेर समूहका युवाशक्तिले गरेको सहयोग र योगदान हरेक सामाजिक र राजनीतिक कालखण्डमा महत्त्वपूर्ण छ । नेपालमा भएका ठूला राजनीतिक …

पुरा पढ्नुहॊस »

[विचार] दाई सन्चै !

डम्मर बम एउटा प्रसंगगबाट शुरु गरौ राजधानीको एक क्याम्पसमा सुूुरपश्चिमको एउटा विशेष कार्यक्रम त्यस कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री । जो नेपाली काँग्रेसका नेता । कार्यक्रम सुदूपश्चिमको साझा सवालका विषयमा । सबै दलका सुप विद्यार्थी नेताहरु सहभागिता । बढीमात्रामा नेपाल विधार्थी संघको उपस्थिती । केही विधार्थीहरु क्याम्पस प्रांगणमा । गुटको नेता नभएर कार्यक्रमका जान नमिल्ने रे । राजधानीकै अर्को कार्यक्रममा नेपाली काँग्रेसका कम्पनी अनुसार भेला । पार्टीमा गुट र गुटमा पनि …

पुरा पढ्नुहॊस »

[विचार] बा केहि बोल्नु न !

डम्मर बम । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिलाई व्यवहारमा लागु गर्नुपर्छ भन्ने यो महावाणी तपाईको होइन र बा (प्रधानमन्त्री केपी शर्मा ओली) । बा आज तपाईको वाणीलाई नै खुलेआम लत्याईदै छ । बिच बजारमा चिरहरण हुदैछ । तर्पाइले त भ्रष्टाचारीको अनुहारसम्म पनि हेर्दिन भन्नु पनि भा थियो । कसैलाई छोडिदैन पनि भन्नु भा थियो । तपाईको भाषण अनुसारको शासन हुन्छ, भन्नेमा नेपाली जनता ढुक्क थिए । तर किन बा बीच बजारमा …

पुरा पढ्नुहॊस »