खेल

दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी विश्वकपबाटै बाहिरियो

काठमाडौं । दक्षिण कोरियासँग पराजित हुँदै साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । हिजो राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० हराउँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको हो । किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका हुन् । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज समूह ‘ई’ र समूह ‘एफ’ का खेलहरु हुने छन् । समूह एफ बेलुका ७ः४५ – मेक्सिको भर्सोस स्वीडेन स्थानः इकाटरिनबर्ग बेलुका ७ः४५ – दक्षिण कोरिया भर्सेस जर्मनी स्थानः कजान समुह इ राति ११ः४५ – स्वीजरल्याण्ड भर्सेस कोस्टारिका स्थानः निन्जी नोभगोरोड राति ११ः४५ – ब्राजिल भर्सेस सर्बिया स्थानः मस्को

पुरा पढ्नुहॊस »

समूह ‘सी’मा फ्रान्स विजेता, डेनमार्क उपविजेता

काठमाडौं । विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले हराएको छ । पेरुका लागि १८ औं मिनेटमा आन्द्रे कारिलोले बललाई जाली चुमाए । त्यसैगरी दोस्रो हाफको पाँच मिनेटमै पेरुवाका पावलो गुरेरोले अर्को गोल थप्दै पेरुको अग्रतालाई दोब्बर बनाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । समूह सी …

पुरा पढ्नुहॊस »

नाइजेरियामाथि कठिन जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । नाइजेरियालाई हराउँदै अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए । त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले …

पुरा पढ्नुहॊस »

स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौं । रसियामा जारी विश्वकपको अन्तिम लिग चरण खेलमा स्पेन मोरक्कोसँग बराबरीमा रोकेको छ । हिजो भएको खेलमा स्पेन र मोरक्कोले दुई दुई गोलको बराबरी खेल खेलेको हुन् । स्पेनका सर्जियो रामोसले खेलको १४ औ मिनेटमा गल्ती गर्दा मोरक्कोका लागि खालिद बाउटाइबले गोल गरे । तर, खेलको १९ औ मिनेटमा स्पेनका इस्कोले बराबरी गोल फर्काए । खेलको ८१ औ मिनेटमा पुनः मोरक्कोले अग्रता बनायो । उसका लागि युसुफले गोल गरे …

पुरा पढ्नुहॊस »

साउदी अरेबियाको सात्वना जित

काठमाडौं । रसियामा जारी विश्वकपमा साउदी अरबले इजिप्टमाथि हराएको छ । हिजो भएको खेलमा साउदी अरबले इजिप्टलाई २–१ ले हराएको हो । इजिप्टका लागि सलाहले २२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि मध्यान्तरअघिको इन्जुरी समयमा साउदी अरबका सलमान अल फराजले गोल गर्दै इजिप्टलाई बराबरीमा रोकेका थिए । इन्जुरी समयमा साउदी अरबका सलेम अल दवसारीले १ गोल थप्दै साउदीले २–१ ले खेल जित्यो । समूह चरणबाट बाहिरिई सकेका यी दुई …

पुरा पढ्नुहॊस »

आयोजक रसियालाई पराजित गर्दै उरुग्वे बन्यो समूह बिजेता

काठमाडौं । आयोजक रसियालाई पराजित गरी उरुग्वे जारी विश्वकप फुटबलको समूह ए बाट विजेता बनेको छ । समूह चरणको तीन वटै खेलमा जित निकाली उरुग्वे समूह विजेता बनेको हो । हिजो भएको समूह चरणको अन्तिम खेलमा उरुग्वेले रसियालाई ३–० गोलले हरायो । खेल सुरु भएको १०औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिक प्रहारलाई जाली चुमाएका थिए । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्कर फल गरेपछि उरुग्वेले फ्रिकिक पाएको …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुने छन् । समूह ‘सी’ समय – ७ः४५ बजे अष्ट्रेलिया विरुद्ध पेरु स्थानः फिश्त ओलम्पिक स्टेडियम, सोची समय – ७ः४५ बजे डेनमार्क विरुद्ध फ्रान्स स्थानः लुजनीकी स्टेडियम, मस्को समूह ‘डी’ समय – ११ः४५ बजे नाइजेरिया विरुद्ध अर्जेन्टिना स्थानः क्रेस्टोभस्की स्टेडियम, सेन्ट पिटर्सबर्ग समय – ११ः४५ बजे आइसल्यान्ड विरुद्ध क्रोएसिया स्थानः रोस्तोभ एरेना, रोस्तोभ–अन–डन

पुरा पढ्नुहॊस »

आत्महत्या गरेका अर्जेन्टिनाका फ्यान डिनुको शब भेटियो

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा क्रोसियासँग अर्जेन्टिना पराजित भएपछि भारतको केरेलाका डिनु एलेक्सले आत्महत्या गरेका थिए । जित हासिल नगरेपछि सुसाइड नोट लेखेर बेपत्ता भएका डिनुको शब कोट्टयमको इलिक्कल पुल नजिकै भेटिएको हो । उनी शुक्रबारबाट बेपत्ता भएका थिए । स्टार फुटबलर लियोनल मेसीका प्रशंसक डिनुको कोठाबाट एउटा सुसाइड नोट भेटेको थियो । मेस्सीका डाइहार्ट फ्यान रहेका उनले आफ्नो सुसाइड नोटमा समेत मेस्सीबारे प्रशंसा गरेका थिए । आइसल्याण्डसँग एकएक …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेल

काठमाडौं । आजबाट जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा आज समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ए बेलुका ७ः४५ – उरुग्वे विरुद्ध रसिया स्थानः समारा एरेना, समारा बेलुका ७ः४५ – साउदी अरेबिया विरुद्ध इजिप्ट स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड समूह बी राति ११ः४५ – स्पेन विरुद्ध मोरक्को स्थानः कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड राति ११ः४५ – इरान विरुद्ध पोर्चुगल …

पुरा पढ्नुहॊस »