विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज समूह ‘ई’ र समूह ‘एफ’ का खेलहरु हुने छन् ।

समूह एफ
बेलुका ७ः४५ – मेक्सिको भर्सोस स्वीडेन
स्थानः इकाटरिनबर्ग
बेलुका ७ः४५ – दक्षिण कोरिया भर्सेस जर्मनी
स्थानः कजान

समुह इ
राति ११ः४५ – स्वीजरल्याण्ड भर्सेस कोस्टारिका
स्थानः निन्जी नोभगोरोड
राति ११ः४५ – ब्राजिल भर्सेस सर्बिया
स्थानः मस्को

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री