खेल

क्रोएसिया विश्वकपको सेमिफाइनलमा

एजेन्सी– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।अबको खेलमा उसले इंग्ल्याण्डको सामना गर्नेछ ।निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

पुरा पढ्नुहॊस »

१८ औँ एसियाली खेलकुद : समूह चरणको ड्र सार्वजनिक

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको हो । नेपाल रहेको समूह डी मा जापान, पाकिस्तान र भियतनाम रहेका छन् । एसियाली खेलकुदमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । एसियाली खेलकुदमा ओलम्पिक टोली अर्थात २३ वर्ष …

पुरा पढ्नुहॊस »

कसले पाउला गोल्डेन बुट ?

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को उपाधिलाई लिएर जति चासो छ । गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता बढेको छ । विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुटको दौडमा थुप्रै खेलाडी सहभागी भएका छन् । हालसम्म गोल्डेन बुटको दौडमा इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । उनले हालसम्म ६ गोल गरी अग्रस्थानमा रहेका छन् । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ …

पुरा पढ्नुहॊस »

विश्वकप फुटबल: क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएरातिबाट प्रि–क्वाटरफाइनल खेल सकिएसंगै क्वाटरफाइनल समीकरण पुरा भएको हो । फ्रान्स, उरुग्वे, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यस्तै अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको, जापान, स्वीजरल्याण्ड र कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गर्न सकेनन् । विश्वकपको क्वाटरफाइनल खेलहरू शुक्रबारबाट शुरु हुनेछ । असार २२ गते शुक्रबार उरुग्वेविरुद्ध फ्रान्स समय : बेलुकी ७ः४५ …

पुरा पढ्नुहॊस »

इंग्ल्यान्ड विश्व कपको क्वार्टरफाइनलमा

काठमाडौं । इंग्ल्यान्ड रसियामा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो । निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो गरिएको हो । इङ्ल्याण्डका ह्यारी केनले पेनाल्टीबाटै खेलको ५७ औं मिनेटमा गोल गरेका थिए भने इन्जुरी समयमा कोलम्बियाका …

पुरा पढ्नुहॊस »

२४ वर्षपछि स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । स्विडेन सन् १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्विडेनले स्विट्जरल्याण्डलाई १–० गोलले पराजित गरेको हो । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गरे । अधिकांश समय स्विट्जरल्याण्डले खेल नियन्त्रणमा लिएको थियो । राम्रो खेलेर पनि स्विट्जरल्याण्ड हार्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा ६६औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सबर्गले डिबक्स बाहिरबाट गरेको …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्व कप फुटबलमा आज दुई खेल भएपछि प्रिक्वार्टरफाइनलका खेल सकिनेछन् । हालसम्म भएका ६ वटा प्रिक्वार्टरफाइनल खेल सकिदाँ फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वार्टरफाइनल पुगेका छन् । यस्तै, अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापान प्रिक्वार्टरफाइनलबाट बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन् : पहिलो खेल स्वीजरल्याण्ड भर्सेस स्वीडेन समयः ७ः४५ दोस्रो खेल इंग्ल्याण्ड भर्सेस कोलम्बिया समयः ११ः४५

पुरा पढ्नुहॊस »

जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौं । जापानलाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमले जापमनलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा जापानका गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे । त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरुद्ध जापानले दोहोरो अग्रता बनायो । सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिब २५ यार्डबाट प्रहार …

पुरा पढ्नुहॊस »

ब्राजिल लगातार सातौँ पटक विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । मेक्सिकोलाई हराउँदै पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हिजो भएको विश्वकप अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको …

पुरा पढ्नुहॊस »

गोल्डेन बुटको दौडमा को अघि

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा सर्वाधिक गोल गर्दै गोल्डेन बुटको दौडमा थुप्रै खेलाडी सहभागी भएका छन्। हालसम्म गोल गर्ने खेलाडीहरुको सुची यस्तो रहेको छ । इंग्ल्यान्डका कप्तान ह्यारी केन ५ गोल गर्दै अग्रस्थानमा छन् । केनले हालसम्म ५ गोल गरेका छन् । यसैगरी बेल्जियमका रोमेलु लुकाकु र क्रिस्टियानो रोनाल्डोले चार/ चार गोल गरेका छन् । यस्तै, रसियाका डेनिस चेरीसेभ, फ्रान्सका काएलीन मबाप्पे, उरुग्वेका एडिसन काभानी र रसियाका आर्टेम …

पुरा पढ्नुहॊस »