क्रोएसिया विश्वकपको सेमिफाइनलमा

एजेन्सी– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।अबको खेलमा उसले इंग्ल्याण्डको सामना गर्नेछ ।निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री