आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा

एजेन्सी। विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा  हुनेछ  ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा ४–३ ले हराएर अन्तिम चारमा ठाउँ बनाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री