काठमाडौं । ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि चौथो विकेट कप्तान पारस खड्काले लिएका छन्।
उनले नेदरल्याण्ड्सका वेस्ले बरेसीलाई १६.१ ओभरमा क्याट आउट गराए। नेदरल्याण्ड्सले ७३ रन जोड्दा ४ विकेट गुमाएको छ।
खेलमा पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने दोश्रो र चौथो विकेट कप्तान पारस खड्काले लिएका थिए । यस्तै सन्दीप लामिछानेले तेश्रो विकेट लिएका हुन् ।
तपाईंको प्रतिकृया




