काठमाडौं । ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई तेश्रो सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।सन्दिपले १२.२ ओभरमा नेदरल्याण्ड्सका स्टेफन माइवर्गलाई बोल्ड आउट गराएका छन्। माइवर्ग ३२ बलमा ४ चौंका र १ छक्काको मद्दतमा २९ रन जोड्दै आउट भएका हुन्।
तपाईंको प्रतिकृया




