खेल

नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता

काठमाडाैं । नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलमा एेतिहासिक उपलब्धी हासिल गर्न असफल भएको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १-० ले पराजित भएपछि नेपाल पहिलो पटक फाइनल जित्ने मौका गुमाउँदै उपविजेतामै सिमित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशलाई उपाधि दिलाउन मासुरा प्रविनले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णयक भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९ औं मिनेटमा प्रविनले निर्णायक गोल संभव बनाइन् । उपाधि जित्ने लक्ष्यसहित …

पुरा पढ्नुहॊस »

प्रिमियर लिगका दुई शीर्ष टिम लिभरपुल र सिटीले अंक बाँडे

काठमाडाैं । जारी सिजन उत्कृष्ट र्फममा रहेका दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार राति भएको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । दुवै टिमले रक्षात्मक खेलेका थिए। तर म्यानचेस्टर सिटीका लागि महत्वपुर्ण तीन अकं बनाउने सुन्दर मौका भने उसले सदुपयोग गर्न सकेन् । उसले  पेनाल्टीमा पाएको मौकामा गोल गर्न असफल भयो । खेल सकिन चार मिनेट बाँकी रहँदा …

पुरा पढ्नुहॊस »

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : नेपालले आज थाइल्याण्ड्सँग खेल्दै

काठमाडौं । मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले आज मलेसियासँग खेल्दैछ । क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन् । ३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा छ । लगाता दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ । थाइल्याण्डको लागि यो चौथो र नेपालको तेस्रो खेल हो । यसअघि नेपालले म्यानमार …

पुरा पढ्नुहॊस »

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने

काठमाडौं ।  साफ यू-१८ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । भुटानमा भइरहेको च्याम्पियनसिपमा नेपालले पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र भुटानलाई ४-० ले पराजित गर्दै बंगलादेशले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल र बंगलादेशबीच यो दोस्रो खेल हुनेछ । समूह्य चरणमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । अब फाइनलमा नेपाल सामु बंगलादेशलाई पराजित …

पुरा पढ्नुहॊस »

सन्दीप पाकिस्तान प्रिमियर लिगको ड्राफ्टमा पनि!

काठमाडाैं । पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेट लिगमा छाइरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्ट सूचिमा पनि परेका छन् । अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्ससहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् । अफगानिस्तानका रासिद खान, एबी डे भिलियर्स, क्रिश लिन, ब्याण्डम म्याकुलम, कोलिन मुनरो,ड्यान ब्राभो, सुनिल नाराने, किरन पोलार्ड, थिसारा परेरासहितका खेलाडीहरू प्लाटिनम क्याटेगोरीमा परेका छन् …

पुरा पढ्नुहॊस »

पीएसजीको शानदार जित, नेइमारको ह्याट्रिक

काठमाडाैं । फ्रेन्च क्लब पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा रेड स्टार बेलग्रेडलाई ६ एक गोलको फराकिलो अन्तरले हराएको छ । पीएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका छन् । घरेलु मैदानमा भएको एकतर्फि खेलमा पीएसजीले खेलको २२ मिनेटमा दुई गोलको अग्रता बनाएको थियो । दुबै गोल नेइमारले गरेका थिए । ३७ औं मिनेटमा काभानीले पीएसजीका लागि तेस्रो गोल गरे । त्यसपछि ४१ औं मिनेटमा डी मारियाले चौथो गोल थपे …

पुरा पढ्नुहॊस »

रोनाल्डो प्रतिबन्धमा परेको खेलमा डिबालाको ह्याट्रिक

काठमाडाैं । पाउलो डिबालाले ह्याट्रिकमा युभेन्ट्सले योङ ब्वाइजलाई ३-० ले हराएको छ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ को खेलमा क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा परेपछि ‍डिबाला पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए। उनले उक्त अवसरको सदुपयोग गर्दै ह्याट्रिक गरेका हुन् । खेलको पाँचौ मिनेटमा गोलको खाता खोलेका उनले ३३औं र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । लिओनार्डो बोनुचीको क्रसलाई सदुपयोग गर्दै युभेन्ट्सको लागि डिबालाले गोलको खाता खोलेका थिए । …

पुरा पढ्नुहॊस »

बंगबन्धु गोल्डकप : नेपाल-ताजकिस्तान भिड्दै

काठमाडाै‌ं । बंगबन्धु गोल्डकप मंगलबारबाट बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने उद्घाटन खेलमा  साविक विजेता नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।  सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू-२३ टोलीलाई हराएर उपाधि जितेको थियो । ताजिकिस्तानविरुद्धको खेलअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि छोटो तयारीका बावजूद सहभागिता जनाएको बताए । फिफा वरीयातामा नेपालभन्दा …

पुरा पढ्नुहॊस »

एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं । भुटानमा जारी यु–१८ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपाल बंगलादेशले पाकिस्तानलाई हराएसँगै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । नेपाललेपनि यसअघि आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमाथि प्रभावसाली जित निकालेको थियो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको हो । बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो । नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो। दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह …

पुरा पढ्नुहॊस »

भारतले चुम्यो सातौँ पटक एसिया कपको उपाधि

काठमाडाैं । शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशविरुद्ध भारतले ३ विकेटले रोमाञ्चक जित हात पारेको छ ।  बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो । एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न् सफल भएको छ । फाइनलमा शतक प्रहार …

पुरा पढ्नुहॊस »