जिल्लास्तरीय खुल्ला फुटबलको उपाधि राकर्स फुल्टेक्रालाई

खजुरा । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले जितेको छ ।
कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा राकर्सले शहीद स्मारक राझालाई ०–१ ले हराएर उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता राकर्सले रु ३५ हजार, दोस्रो हुने राँझाले रु १५ हजार र तेस्रो हुने नवदुर्गा युवा क्लब ‘ए’ ले रु पाँच हजार पुरस्कार पाएको छ ।
डुडुवा गाउँपालिकाको सहयोगमा नवदुर्गा युवा क्लब ‘बी’ले सो प्रतियोगिता आयोजना गरेको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौं । कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा …

प्रतिकृया दिनुहॊस