अधिकृतसरह सुविधा दिने गरी सरकारले माग्यो २४९ कर्मचारी, १९ नायब सुब्बा

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगकार कार्यक्रमले २६८ जनाको लागि जागिर खुलाएको छ। यसअघि खुलाइएको…

‘गिफ्ट’ को लोभ देखाएर १३ वर्षीया बालिकामाथि बलात्कार

मोरङ। मोरङको लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । ‘गिफ्ट’ को लोभ देखाएर बालिकामाथि बलात्कार गरिएको…

मन्त्रिमण्डल पुनर्गठनको प्याकेज बनाउँदै ओली-प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा…

उपत्यकामा रित्तिँदै भूमिगत पानीः काठमाडौं भासिन सक्ने !

काठमाडाैं । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै…

पर्यटन बोर्डमा १२ करोड अनियमितताः बिलभर्पाई नै गायब

काठमाडाैं । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा…

न्यायाधीश नै न्याय खोज्दै पुगे अदालत

काठमाडाैं । एक पूर्वन्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन्। पूर्वन्यायाधीश…

भरतपुर महानगरपालिकाकाे वडा कार्यालयमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ५ कार्यालयमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यलय चितवका अनुसार मंगलबार राति…

विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडाै‌ं । सरकारल‍े नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माओवादीमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद् बैठकले याे…

कोरियन भाषाको परिक्षा जेठ २६ र २७ गते हुने

काठमाडौं। कोरियको भाषा परिक्षा आगामी  जेठ २६ र २७ गते हुने तय भएको छ।  २०१९ मा कोरिया जानका लागि नेपालीले…

मकवानपुरमा जन्तीबस दुर्घटना, २ जनाको मृत्यु,५ को अवस्था गम्भीर

काठमाडौँ ।  मकवानपुर गढीस्थित शिखरकटेरीमा मंगलबार दिउँसो जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  भक्तपुरबाट हेटौँडा आउँदै गरेको बा४ख२२१७…

बेरोजगार हुनुहुन्छ ? रोजगारी वा सरकारी भत्ताका लागि दिनुहोस् आवेदन

काठमाडौं । सरकारले बरोजगार पहिचान गरी रोजगारी दिनका लागि आवेदन माग गरेको छ। रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारको निवेदन माग गरिएको हो।…

झापामा ग्यास सिलिण्डर लिक भएर आगलागी, ६ जना घाइते

झापा । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् । सोमबार साँझ…

ताजा सामाग्री