मकवानपुरमा जन्तीबस दुर्घटना, २ जनाको मृत्यु,५ को अवस्था गम्भीर

काठमाडौँ ।  मकवानपुर गढीस्थित शिखरकटेरीमा मंगलबार दिउँसो जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  भक्तपुरबाट हेटौँडा आउँदै गरेको बा४ख२२१७ नम्बरको जन्तीबस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नुवाकोट जिल्लाका २१ वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियार छन् । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस