बीमा

नेपाल लाइफ इन्सोरेन्सको ६ महिनामै बिमा शुल्क १४ अर्ब ७ करोड संकलन

काठमाडौं । नेपाल लाइफ इन्सोरेन्सले आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ अर्ब ७ करोड बिमा शुल्क संकलन गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालीन लाभमा नेपाल लाइफले ध्यान दिँदै आएको बताए । जीवन बिमा कम्पनीहरूमध्ये करिब एकतिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

नेपाल लाइफको बीमा शुल्क ७८ प्रतिशतले बढ्यो, सिञ्चित बीमा शुल्क खर्बभन्दा माथि

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्कलाई ७८ प्रतिशतले बढाएको छ । नेपाल लाइफले अघिल्लो वर्षको पुससम्म ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यो आकारलाई यो वर्ष १४ अर्ब ७ करोड रुपैयाँ पुर्याएको हो । यो बीमाशुल्क आर्जनसँगै नेपाल लाइफको हालसम्मको कुल बीमाशुल्क १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । ५ अर्ब ४९ करोड चुक्तापुँजी भएको इन्स्योरेन्ससँग अहिले २ अर्ब ६१ करोडको जगेडा कोष, ७७ अर्ब ५९ करोडको …

पुरा पढ्नुहॊस »

एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले सुरु गरे संयुक्त घुम्ति बीमा सेवा

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ति बीमा सेवा शुभारम्भ गरेका छन् । ग्राहकलाई घरदैलो बाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको कम्पनीले जनाएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ग्राहकको चाहना बमोजिम भविष्यको लागि वचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए । कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्सले पारित गर्यो १६.३२ प्रतिशत लाभांश

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारण सभाले १६.३२ प्रतिशत लाभांश पारित गरेको छ । “प्रभु कम्प्लेक्स”मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरि जम्मा १६.३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम …

पुरा पढ्नुहॊस »

प्रुडेन्सियल इन्स्योरेन्सको माघ २७ गते बुक क्लोज, यस्तो छ कारण

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो । बुक क्लोजको मिति …

पुरा पढ्नुहॊस »

प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा माघ २४ गते

काठमाडौं । प्रभु इन्सुरेन्सको २४औं वार्षिक साधारण सभा माघ २४ गते शुक्रबार बस्ने भएको छ । प्रभु इन्सुरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । कम्पनीले १६.३२% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित ११.३२% नगद लाभांश वितरण गर्न लागेको हो । प्रभु इन्सुरेन्सले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा शुल्कमा लाग्ने ब्याजमा छुट

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुलाई बीमा शुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको छ । उक्त कम्पनीले आफ्ना बीमितहरुलाई मध्ये नजर गर्दै बिबिध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई  माघ १० गतेदेखि चैत २८ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरि बीमा लेख सूचारु गरेमा ब्याज छुट प्रर्दान गर्नै  कम्पनीले जानकारी दिएको छ। बिमालेख सूचारु गर्न चाहने बिमितले ३ वर्षसम्म ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत र ३ वर्ष …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा संस्थानको १३औं शाखाको उद्धघाटन

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको १३औं शाखाको उद्धघाटन भएको छ । विरेन्द्रनगरमा संस्थानका शाखा प्रमुखको सभाध्यक्ष र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा उद्धघाटन भएको हो । संस्थानको सुर्खेत कार्यालयको उद्घाटन गर्दै मन्त्री ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग गरिने उनकाे भनाइ छ । संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता …

पुरा पढ्नुहॊस »

लुम्बिनी जनरलको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १०.२४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले सो मध्ये ९.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश बिमा समितिको स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भए पश्चात मात्र शेयरधनलिे पाउनेछन् ।

पुरा पढ्नुहॊस »

ज्योति लाईफको खुद विमा शुल्क १३६ प्रतिशतले बढ्यो

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोश्रो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको दोश्रोत्रयमासमा कुल बीमा शूल्कमा १३६ प्रतिशतले वृद्धी भएर ७५.१४ करोड आर्जन गरेको छ । जुन दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धी गरेको ज्योती लाइफले बताएको छ । व्यवस्थापन खर्चमा भएको ४७ प्रतिशतको वृद्धीको बाबजुद कम्पनीले आय व्ययको सन्तुलन मिलाउँदै …

पुरा पढ्नुहॊस »