प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडाै । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार हिजाे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

साे कम्पनीको उक्त प्रस्ताव वीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात लगानीकर्तामा बितरण हुने वताएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा …

प्रतिकृया दिनुहॊस