काठमाडाैँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वरिष्ठ डेपुटी सीईओमा वरिष्मा साउद आचार्य नियुक्त भएकी छिन्। फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो। यसअघि उनी साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रुपमा कार्यरत थिइन्। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त वरिष्ठ डीसीईओ …
पुरा पढ्नुहॊस »सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले थाले एकीकृत कारोबार
काठमाडौँ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबारको थालनी गरेका छन् । दुई इन्स्योरेन्सको मर्जरपछि सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो । यसैबीच आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३–३ जना सञ्चालक रहने गरी सञ्चालक समिति गठन गरिएको छ । जसमा साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र …
पुरा पढ्नुहॊस »सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार
काठमाडाैं । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु भएको छ। एकीकृत कारोबारसँगै नयाँ कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कायम भएको हो। यी दुई कम्पनी १००ः८० को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। हालसम्म ६ निर्जीवन बीमा मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन्। सगरमाथा र लम्बिनी इन्स्योरेन्सको मर्ज निर्जीवन बीमा कम्पनीहरुको चौथो मर्जर हो। एकीकृत कम्पनीको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल रहनेछ। प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सगरमाथा …
पुरा पढ्नुहॊस »एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, १० प्रतिशत बोनस शेयर दिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २० गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २५ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा विहान १०ः३० मा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ …
पुरा पढ्नुहॊस »जन्मदिनमा श्रीमानले श्रीमतीलाई दिए २५ लाखको प्रभु लाइफको बीमा उपहार
काठमाडौं । अनावश्यक खर्चहरुलाई घटाई विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारस्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ। यसैक्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसरमा २५ लाखको समृद्ध जीवन बीमा पोलिसी उपहारस्वरुप दिएका छन्। उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ। प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै …
पुरा पढ्नुहॊस »साथीको विवाहमा जीवन बीमा उपहार
काठमाडाैँ । महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्। प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन्। प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएका हुन्। आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा …
पुरा पढ्नुहॊस »सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुरु
काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच विधिवत रुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक समारोहका बीच एकीकृत कारोबार शुभारम्भ गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका …
पुरा पढ्नुहॊस »रिलायबल नेपाल लाइफद्वारा सडक डिभाइडर सहयोग
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको छ । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको सो कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको हो । यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनीकरणका निमित्त जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ …
पुरा पढ्नुहॊस »सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार, पुँजी २.८० अर्ब पुग्यो
काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आज फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार गर्ने भएका हुन्। दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन्। मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर हुनेछ। मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार …
पुरा पढ्नुहॊस »सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बुधबारबाट एकीकृत कारोबार
काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा बुधबार मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने छन् । बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पनीको कारोबार रोक्का भएको छ । यसैगरी, सिद्धार्थ र प्रिमियर इन्सुरेन्स कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । बिमा प्रधिकरणले माघ १७ गते …
पुरा पढ्नुहॊस »