मनॊरञ्जन

अब डिशहोमको सिनेमा घरमा “छ माया छपक्कै”

काठमाडौँ ।  वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुनेछ । डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (Pay Per …

पुरा पढ्नुहॊस »

सुमन केसी र विद्या तिवारीको ‘भीडमा पनि’

काठमाडौँ ।  गायक सुमन केसी र गायिका विद्या तिवारीको आवाजमा समावेश ‘भीडमा पनि’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा पुरुषोत्तम सुवेदीको संगीत  रहेको छ भने शब्द अम्बिका गौतमले लेखेकी हुन् । गीतको भिडियोमा  पल शाह र  स्मृती श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘साङ्लो’ले रिलिज डेट परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साङ्लो’ले रिलिज डेट परिवर्तन गरेको छ । फागुन ९ गतेका लागि रिलिज डेट लिएको चलचित्रले नयाँ मितिमा प्रदर्शन मिति लक गरेको छ ।  निर्माण पक्षका अनुसार अब ‘साङ्लो’ माघ २४ गते प्रदर्शनमा आउने छ । फागुन ९ मा दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ र सिताराम कट्टेलको ‘सेन्टी भाइरस’ आउने भएपछि ‘साङ्लो’ले प्रदर्शन मिति परिवर्तन गरेको हो । सोही मितिमा रिलिज हुने भनिएको मुकुन्द भट्टको चलचित्र …

पुरा पढ्नुहॊस »

‘लप्पन-छप्पन…’ भन्दै यसरी नाचे दीलिप र नीता [भिडियाेसहित]

काठमाडौं – गायक सन्तोष अधिकारी र मीना निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत दिएका हुन् । यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी छिन् । गीतको भिडियोलाई हेम प्रभासले निर्देशन गरेका हन् । हेर्नुस् भिडियो:- 

पुरा पढ्नुहॊस »

चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रेमबहादुर सुनारको कथा रहेको चलचित्रमा कविता नेपाल, प्रेम सोनी, आयुष्मा कार्की, मोनिका दाहाल, प्रेमबहादुर सुनार लगायतका कलाकारको अभिनय छ । चलचित्र मंसिरको २७ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

नायक अर्जुन रामपालको डिभोर्स

एजेन्सी ।    विवाह गरेको २१ वर्षपछि बलिउड नायक अर्जुन रामपालको डिभोर्स भएको छ । बान्द्राको फेमिली कोर्टले रामपाल र उनकी पत्नी मेहर जेसियाको सम्बन्धविच्छेदको अनुमति दिएको छ । न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् ।अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘लभ यू हमेशा’को ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । शिब ढकालको छायांकन रहेको चलचित्रमा सुरज गहतराज , ऋचा थापा ,गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।   ‘लभ यू हमेशा  मंसिर १३ बाट देशभर प्रदर्शनमा आउने छ ।

पुरा पढ्नुहॊस »

मिस वर्ल्डमा सहभागी हुन अनुष्का श्रेष्ठ लण्डन प्रस्थान

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार त्यसतर्फ प्रस्थान गरेकी हुन् । गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताल उचालेकी थिइन् । अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताउँदै सबै नेपालीलाई आफ्नो प्रार्थनामा राख्न …

पुरा पढ्नुहॊस »

चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक

काठमाडौं । चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक भएको छ । गीतमा अनुपम शर्माले स्वर दिएका छन् भने संगीत पनि शर्माकेै रहेको छ । चलचित्रलाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका फिल्मलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतको …

पुरा पढ्नुहॊस »

कविता नेपालीको ‘आर्गनिक माया’ (भिडियो)

काठमाडौं । इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘आर्गनिक माया’ सार्वजनिक भएको छ। डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र  वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। रोमान्टिक डान्समा बनेको भिडियो  सुजन मार्पा तामाङकै कोरियोग्राफी छ। प्रकाश खतिवडाको  छायाँकन रहेको भिडियोमा एकान्त …

पुरा पढ्नुहॊस »