मिलन र राजनको ‘ताल्चा लगाउ

काठमाडौँ ।  गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीको स्वरमा रहेको  ‘ताल्चा लगाउ’ बोलको गीतको भिडियो सार्वजनिक  भएको छ ।

गीतमा राजनराजकै शब्द तथा संगीत छ भने राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा मिलन,राजनराज र दिनेश काफ्लेलाई देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री