‘पिरतीको भिषा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । शम्भु धिताल र मेलिना राईको स्वरमा ‘पिरतीको भिसा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा मोडल प्रकाश सपुत र अस्मिता ढकाललाई फिचरिङ गरिएको छ । गीतमा धितालकै शब्द, संगीत र निर्देशन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप