गायक निशान भट्टराई र नेहा खड्काको स्वरमा समावेश ‘सुकुटे बिच’ गीत सार्वजनिक भएको छ । डिएआर मुभिजले प्रस्तुत गरेको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय छ ।
सन्तोष राजबहाकले निर्देशन गरेको यो म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् ।
तपाईंको प्रतिकृया




