मनॊरञ्जन

राजेश पायलको ‘हुरुक्कै भएँ म…’मा दयाहाङ र एलिशा [भिडियाे]

काठमाडाैं । गायक राजेश पायल राईको ‘हुरुक्कै भएँ म’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पूर्वेली लोकभाकामा तयार गीत पत्रकार भेटघाटका साथ सार्वजनिक गरिएको हो। गीतमा राजन मुकारुङको शब्द तथा दिनेश काजी बान्तवाको संगीत सुन्न सकिन्छ । गीतसँगै उत्कृष्ट म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई र एलिशा राईको अभिनय देख्न सकिन्छ । गाउँबेसी र मेलापातमा युवायुवतीको प्रेम प्रसङ्ग गीतको शब्द र भिडियोमा देखाउन …

पुरा पढ्नुहॊस »

समीर आचार्य र मिस्टर आरजेको ‘ठुम्का’

काठमाडौं ।  समीर आचार्य र मिस्टर आरजेले नयाँ गीत ‘ठुम्का’ बजारमा ल्याएका छन्। आचार्यको स्वर रहेको यस गीतमा आरजेले र्‍याप भरेका छन्। सुदुरपश्चिमी भाषामा निर्माण गरिएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा हरिश निरौला र नायिका आँचल शर्मालाई देख्न सकिन्छ।   रामकुमार केसीले छायांकन गरेका भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन्। गीतको भिडियोमा राजिव समरले नृत्य निर्देशन गरेका छन् भने भिडियोका निर्माता मनोज बस्नेत हुन्। …

पुरा पढ्नुहॊस »

रामकृष्ण ढकालको गीत ‘आकसकी चरी’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘आकसकी चरी’ बोलको गीतमा शब्द रचना चिरञ्जिवी भट्टको रहेको छ भने संगीत ज्योती प्रकाशले भरेका छन् । स्वर रामकृष्ण ढकालको छ । जिज्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई मुखरित गरेको छ । गोविन्द अन्जानले खिचेको भिडियो निर्देशन सुमन बैरागीले गरेका छन् । भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुसी कट्टेल फिचर्ड छन् ।  

पुरा पढ्नुहॊस »

चर्चामा डियर कमरेड : ‘कर्नाटका क्रस’ रश्मिकाको क्युट तस्वीरहरु

काठमाडौं । साउथ इन्डियन फिल्मको निकै क्रेज छ नेपालमा । नेपाली हलमा नलागे पनि कुरेर युट्युबमा आएपछि हेर्नेहरुको संख्या धेरै छ । करीब एक/दुई हप्ता अगाडी युट्युबमा सार्वजनीक भएको साउथ इन्डिएन मुभि ‘डियर कमरेड’ ले नेपालमा चर्चा कमाएको छ । यो फिल्म केही दिनदेखि युट्युबको एक नम्बर ट्रेन्डिङमा छ। तेलेगु, मलायालम र कन्नड भाषामा बनेको यो फिल्म हिन्दीमा डब गरेर युट्युब रिलिज गरिएको हो । रिलिजको एक हप्तामै ५० करोडले …

पुरा पढ्नुहॊस »

अजयको फिल्म ‘मैदान’को दुई पोष्टर सार्वजनिक, फुटबल कोचको भुमिका निभाउदै

काठमाडौं । बलिउड अभिनेता अजय देवगन फिल्म ुतान्हाजीु लाई लिएर धेरै नै चर्चामा छन् । उनको फिल्म ‘तन्हाजी’ले बलिउडमा धमाका मच्चाएपछि उनको माग पनि अहिले बढेको छ ।  अहिले उनलाई फिल्मको अफरहरु आइरहेका छन् । उनी एकपछि अर्को फिल्ममा जोडिदैछन् । यसैक्रममा हालै उनको नयाँ फिल्म मैदानको दुई वटा पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा उनले फरक अवतारमा देखिएका छन् । पोष्टरमा उनको हातमा ब्याग र छाता छ भने उनले …

पुरा पढ्नुहॊस »

‘म्यान भर्सेस वाइल्ड’ को छायाँकनमा घाइते भए रजनीकान्त

काठमाडाैं । भारतका सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’ को छायाँकनका क्रममा घाइते भएका छन् । डिस्कभरी च्यानलको लोकप्रिय कार्यक्रमको लागि छायाँकन गर्दै गर्दा उनलाई सामान्य चोट लागेको हो । कर्नाटकको बांदीपुर जंगलमा छायाँकनको क्रममा रजनीकान्तलाई सामान्य चोट लागेको हो । उनको खुट्टाको गोलिगाठो मर्किएको र काँधमा सामान्य चोट लागेको हो । चोट लागेपछि रजनीकान्तको छायाँकन आजलाई रोकिएको छ । बांदीपुरको जंगलमा तीन दिनको छायाँकन समय तय गरिएको थियो।भारतका प्रशिद्ध व्यक्तिहरु …

पुरा पढ्नुहॊस »

डेब्यू सिनेमाको नयाँ गीत ‘झ्याम्मै आँखा झ्याम्मै’मा यस्तो छ निकिताको नाच [भिडियाे]

काठमाडाैं । माघ २४ गते रिलिज हुने अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू सिनेमा ‘साङ्लो’को नयाँ गीत रिलिज भएको छ । सिनेमामा समाविष्ट ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत रिलिज गरिएको हो । डान्सिङ नम्बर रहेको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डकलाई नाच्दै गरेको देख्न सकिन्छ । सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतका कोरियोग्राफर रामजी लामिछानेको हुन् । एक्सन प्रधान सिनेमालाई विराज आफैले …

पुरा पढ्नुहॊस »

दीपेन्द्रको नयाँ सिनेमा ‘२ नम्बरी’, दया, पल र वर्षा मुख्य भूमिकामा

काठमाडाैँ । ‘गोपी’ तथा  ‘छ माया छपक्कै‘  निर्देशक दीपेन्द्र लामाको नयाँ सिनेमा घोषणा भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबीच लामाको निर्देशनमा ‘२ नम्बरी’ नामक सिनेमाको घोषणा गरिएको हो। सिनेमामा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको मुख्य भूमिका हुनेछ। ‘निर्माण पक्षले कथावस्तु र भूमिकाको बारेमा नबोल्न भन्नु भएको छ।

पुरा पढ्नुहॊस »

गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी

काठमाडौं ।  प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ। प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेर आवश्यक धरौटी लिएर छाड्ने तयारी गरेको हो । राउतलाई लागेको अभियोगमाथि आजै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी भएको जनाइएको छ । अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले नै धरौटी लिएर छाड्ने गरेको नजिर …

पुरा पढ्नुहॊस »

यस्ताे बन्याे मदनकृष्ण श्रेष्ठले छोरीसँग गाएको गीत ‘पानी छायाँ…’ [भिडियोसहित]

काठमाडाैं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीतमा राजेन्द्र थापाले शब्द भरेका छन् । भिडियोमा स्वयम् मदनकृष्ण श्रेष्ठ र सराना सँगसँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । मदनकृष्ण श्रेष्ठ, सराना लगायत हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार …

पुरा पढ्नुहॊस »