विवाह गर्दै अञ्जु पन्त

काठमाडौं।  गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिँने भएकी छिन् । अञ्जुले  प्रेमी थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् ।

अञ्जुले  एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी हुन् ।

अञ्जुको   थिरसँगको एक अन्तरवार्ताको क्रममा  भेट भएको थियो । त्यसपछि उनीहरु नजिक भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री