कोरियन सिरिज The King is in Love हेर्नुहोस् डिशहोमको रियालिटी टिभीमा

काठमाडौँ । डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज The King is in Love प्रशारण गर्न लागिरहेको छ ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे The King is in Love नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री