गायक मनोज राज र सुजता वर्माको ‘बेदनाको भेल’

काठमाडौं । गायक मनोज राज र सुजता वर्माको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  गजित बिष्ट र आरोही शर्मालाई हेर्न सकिन्छ ।

नवराज उप्रेतीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो हेमप्रकाश अधिकारीले  निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री